३१ जेष्ठ २०८३, आइतबार

निजामती विधेयक राष्ट्रियसभामा पेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । राष्ट्रियसभामा संघीय निजामती सेवा विधेयक २०८० टेबुल गरिएको छ ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।