२४ जेष्ठ २०८३, आइतबार

नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ : शंकर पोखरेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी नेतृत्वका सम्बन्धमा चलेको बहस रोक्नुपर्ने बताएका छन् ।

आज एमाले बागमती प्रदेशको भर्चुचल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले महाधिवेशनको मिति निर्धारण नभएकाले नेतृत्वको बहस रोक्नुपर्ने बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ’,। उनले पार्टी पंक्ति नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।