२ असार २०८३, मंगलबार

लिलामीमा गयो धनुषा सिमेन्ट उद्योग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १६ असार । धनुषा सिमेन्ट उद्योग लिलामीमा गएको छ।

श्याम सुन्दर अग्रवाल र प्रमोदराज अग्रवालले सञ्चालन गर्दै आएको धनुषा सिमेन्ट उद्योग ऋण तिर्न नसकेपछि लिलामीमा गएको हो ।

माघ ७ गते कुमारी बैंकले ३५ दिने सूचना जारी गर्दै ऋण तिर्न भने पनि चुक्ता गर्न नआएपछि कम्पनीको नाममा रहेको सम्पत्ति लिलामीमा राखेको हो।