२ श्रावण २०८३, शनिबार

विधेयकको अवस्थाबारे सभापतिहरूसँग छलफल गर्दै सभामुख

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूलाई छलफलमा बोलाएका छन् ।

छलफल दिउँसो २ बजे समिति सभापतिहरूसँग शंकर हल नयाँ बानेश्वरमा छलफल हुनेछ ।

छलफलमा समितिमा रहेका विधेयकको अवस्थाबारे छलफल हुने बताइएको छ । समितिबाट विधेयक नटुङ्गिँदा प्रतिनिधि सभाबाट पारित गर्न ढिलाइ भइरहेको छ । त्यसैले विधेयकबारे सभामुखले चासो राखेर छलफल गर्न लागेका हुन्।