२७ असार २०८३, शनिबार

कस्तो छ स्वास्थ्यमन्त्रीको अवस्था ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल तीन दिनदेखि वीर अस्पतालमा उपचाररत छन् ।

केही दिनअघि विदेश भ्रमणबाट स्वेदश फर्किएका मन्त्री पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भइरहेको छ ।