चितवन, ८ असार । चितवनस्थित नारायणी नदीबाट एकजना पुरूषको उद्वार गरिएको छ । उनको परिचय खुल्न सकेको छैन ।
नदीले बगाइरहेको अवस्थामा उनको सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो ।
उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया