२८ असार २०८३, आइतबार

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध उजुरी परेको छ ।

चौधरीविरूद्व जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको हो । उनीविरूद्व चेक अनादर आरोपमा उजुरी परेको प्रहरीले जानकारी दिएको छ ।

उनले एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादर गरेको आरोप छ ।

उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका हुन् ।