
काठमाडौं, २९ जेठ । पत्रकार नारायण अर्याल पक्राउ परेको भन्ने समाचारमा सत्यता नरहेको प्रहरीले स्पष्ट पारेको छ ।
प्रहरीको साइबर ब्युरोका प्रमुख, डिआईजी नवीन्द्र अर्यालले पत्रकार नारायण अर्याललाई पक्राउ नगरिएको जानकारी दिएका हुन् ।
उनले अर्यालविरूद्व कुनै उजुरी नपरेको पनि स्पष्ट पारे ।









प्रतिक्रिया