
कठमाडौं, २५ जेठ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये न्यूरोड शाखा-२ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं २७ ठमेल, काठमाडौं स्थित संचय कोष भवनबाट सेवा सुरू गरेको छ ।
आजबाट ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिंग सेवा प्रदान गर्ने गरी शाखा संचालनमा ल्याएको हो ।
शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरे ।








प्रतिक्रिया