२२ असार २०८३, सोमबार

टुँडिखेलमा मनाइयो १८औं गणतन्त्र दिवस (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सभामुख, सरकारका मन्त्री तथा संवैधानिक निकायका प्रमुख र सदस्यहरूको उपस्थिति रहेको थियो ।