२८ असार २०८३, आइतबार

एमाले नेता पण्डितलाई पत्नीशोक

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता लालबाबु पण्डितकी श्रीमती बिमला महत पण्डितको ६० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी बिमलाको गएराति निधन भएको हो ।

पण्डितले सामाजिक सञ्जालमा लेख्दै जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको उल्लेख गरेका छन् ।

बिमला डेढ वर्षदेखि मायसाइटिस नामक रोगबाट ग्रसित थिइन् ।