३ श्रावण २०८३, आइतबार

सुनको मूल्य सामान्य घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।