२० असार २०८३, शनिबार

राप्रपा संसदीय दलको बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक आज बस्दैछ ।

संसद भवन बानेश्वरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक र भिजिट भिसा प्रकरणमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बैठक बिहान १०ः३० बजे बस्नेछ ।