८ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र सभापति देउवाबीच छुट्टै भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच छुट्टै भेटवार्ता भएको छ ।

आज एमाले र काँग्रेसका शीर्ष नेतासँगको भेटवार्तापछि ओली र देउवाबीच छुट्टै भेटवार्ता भएको हो ।

भेटवार्तामा गृहमन्त्री रमेश लेखक भिजिट भिसामा जोडिएको प्रकरण लगायत पछिल्लो राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।