
काठमाडौं, ११ जेठ । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ ।
आइतबार बिहान ११ बजे समितिको बैठक कक्षमा बैठक बस्न लागिएको हो । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया