
काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेको छ ।
आज सुप्रिम सहकारी ठगी प्रकरणमा सर्वोच्चले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै रवि र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश सदर गरेको हो ।
आदेशको पूर्णपाठ-








प्रतिक्रिया