२८ असार २०८३, आइतबार

फर्पिङको सुन्दर पर्यटकीयस्थल भुन्डोल (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिका–९ मा पर्ने भुन्डोल एउटा सुन्दर गन्तव्य हो । भुन्डोल हाइकिङ र घुम्न जाने भारइल गन्तव्यका रुपमा परिचित छ । साथै, भुन्डोल पछिल्लो समय सुटिङ स्थल समेत बनेको छ । सुन्दर प्रकृति र शान्त वातावरणका कारण भुन्डोल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।