३० जेष्ठ २०८३, शनिबार

चोभार बन्दरगाहमा थुप्रिए विद्युतीय गाडी (तस्वीरहरु)

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । विद्युतीय सवारीसाधन (ईभी)को आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् । सरकारले विद्युतीय सवारीसाधन कर बढाउने तयारी गरेसँगै ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्र्याइरहेका छन् । सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको छ ।