काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
उनी राष्ट्र बैंकको १८ औं गभर्नर बनेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया