३१ जेष्ठ २०८३, आइतबार

महानगरका नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।

आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् ।

गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको, ताला खोल्ने क्रममा अवरोध गरेको भन्दै भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् ।