१३ असार २०८३, शनिबार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ६ जेठ । कपिलवस्तुको शुद्वोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।

प्रहरीले आज उनलाई साइबर अपराधको आरोपमा बुटवलबाट पक्राउ गरेको हो ।

बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जीपछि उनी फरार थिए ।