२१ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजेका लागि बोलाइएको हो ।

यसअघि आजै प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि आजै अपरान्ह ४ बजेका लागि गभर्नर सिफारिस समितिको बैठक पनि बोलाइएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्न सक्ने सम्भावना छ ।