३ श्रावण २०८३, आइतबार

ओली–देउवा भेट लगत्तै डाकियो गभर्नर सिफारिस समितिको बैठक

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक बोलाइएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएलगत्तै आज अपराह्नका लागि सिफारिस समितिको बैठक बोलाइएको हो ।

बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।