
काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई जारी छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको एकल इजलासमा मुद्दाको सुनवाइ भइरहेको हो ।
यसअघि लगातार छैठौँ पटकसम्म हेर्न नमिल्नेमा परेको रिट आज भने सुनुवाई हेर्न मिलेको हो ।








प्रतिक्रिया