२१ कार्तिक २०८३, शनिबार

वर्षापछि खुलेको काठमाडौं (तस्वीरहरु)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । रातभरको वर्षा भएपछि बिहानको घामले बाक्लो बादललाई मेटाएर घामको किरण पर्दा काठमाडौं उपत्यकाको बाक्लो बस्ती निकै सुल्दर देखिएको छ । वर्षा र हावाहुरीले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ ।