२१ कार्तिक २०८३, शनिबार

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।

बैठकमा गरिने छलफलको विषय भने खुलाइएको छैन ।