२४ जेष्ठ २०८३, आइतबार

बानेश्वरमा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौंको बानेश्वरमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ ।

आज बिहान कात्यानीचोकमा बा.प्र.०१-०३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा भारतको सितामढी घर भई कात्यानीचोकमा डेरा गरी बस्दै आएका ३ वर्षीय बालक शिवांस झाको मृत्यु भएको हो ।

प्रहरीले गाडी र चालक काठमाडौं-३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई पत्राउ गरेको छ ।