
काठमाडौं, २ जेठ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियामापत्तिपछि सभामुख देवराज घिमिरेले जारी बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रि– बजेटको छलफलमा अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि पाण्डेले नियामापत्ति गरेका हुन् । अर्थमन्त्री पौडेल उपस्थित भएपछि मात्रै बैठक चलाईनुपर्ने उनको माग छ ।








प्रतिक्रिया