२४ असार २०८३, बुधबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।