२७ असार २०८३, शनिबार

रूस-युक्रेन युद्वमा मारिए अर्जुनदत्त

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । रूस–युक्रेन युद्वमा थप एकजना नेपाली मारिएका छन् ।

रूसी सेनामा रहेका बैतडीको मेलौली नगरपालिका-९ असुरका ४२ वर्षीय अर्जुनदत्त भट्टको युद्वमा मृत्यु भएको हो । एक वर्षअघि रूसी सेनामा भर्ना भएका थिए ।

उनी पोल्याण्ड जाने भन्दै परिवारमा डाँटेर रूसी सेनामा भर्ना भएका थिए । उनी लामो समयदेखि सम्पर्कविहीन थिए । यही बैशाख २६ गते मात्रै उनको मृत्यु भएको पुष्टि भएको हो ।

अर्जुन मारिएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेपछि शनिबार परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।