२३ असार २०८३, मंगलबार

ओभरलोड ट्रकले पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोरमाराको पुल भाँचियो, ट्रक छोडेर चालक फरार

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २९ बैशाख ।‌ पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमाराको गिरवारी खोलाको पुल भाँचिएको छ ।‌

ओभरलोड भएको ट्रक पार गर्ने क्रममा पुल भाँचिएको हो । पुल भाँचिएपछि ट्रक चालक फरार भएका छन् ।

राजमार्ग पूर्णरूपमा बन्द हुँदा सम्पूर्ण सवारीसाधन रोकिएका छन् ।