
काभ्रे, २९ बैशाख । सोमबार दिउँसो परेको भारि वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ ।
वर्षाका कारण सडकमा पानी जमेर सवारी आवतजावतमा पनि समस्या भइरहेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा पानी परेको हो ।
तस्वीरहरू–









प्रतिक्रिया