
काठमाडौं, २९ बैशाख । गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) लाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
आइतबार सुकेधाराबाट पक्राउ परेका उनीविरुद्ध अनुसन्धानका लागि २ दिनको म्याद थप भएको हो ।
उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।








प्रतिक्रिया