२५ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्रीद्वारा लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोहको उद्घाटन (तस्वीरहरूसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ बैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज समारोहको उद्घाटन गरेका हुन् ।

समारोहमा विभिन्न देशका प्रतिनिधि, भिक्षु, र स्थानीय नागरिकहरू सहभागी छन् । बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ ।

यसअघि आज बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो ।