
काठमाडौं, २८ बैशाख । विश्व पौडेलले गभर्नर छनोट सिफारिस समितिबाट राजीनामा दिएका छन् ।
उनले अर्थमन्त्री विष्णु पौडेल समक्ष राजीनामा बुझाएका हुन् । गभर्नरमा उनको चर्चा चुलिएकाबीच उनले राजीनामा बुझाएका हुन् ।
नेपाली काँग्रेसले उनलाई गभर्नरको रुपमा अघि सारेको छ ।








प्रतिक्रिया