२२ असार २०८३, सोमबार

काठमाडौंको नयाँ बसपार्कको होटलमा पुरूष मृत फेला

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ बैशाख । काठमाडौँको नयाँ बासपार्कस्थित एक होटलमा पुरुष मृत फेला परेका छन्।

महानगरपालिका २६ विरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेस्ट हाउसको २०१ नम्बर कोठामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३ घर भएका ४० वर्षीय विनोद खत्री मृत फेला परेका हुन् ।

प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।