२७ असार २०८३, शनिबार

कारागारको शौचालयमा थुनुवा मृत फेला

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २८ बैशाख । जाजरकोटस्थित कारागारमा एकजना थुनुवा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा भेरी नगरपालिका-१० का २६ वर्षीय दीपक बुढा रहेका छन् । उनी कारागारभित्रकै शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।