३१ जेष्ठ २०८३, आइतबार

इजरायलले भन्यो- विपिन जोशीको जीवनको संकेत भेटिएन

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । इजरायलले हमासको नियन्त्रणपछि सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशीको जीवनको संकेत पाउन नसकिएको बताएको छ ।

इजरायली अधिकारीहरूले जोशीसहित तीनजनाको जीवनको संकेत नभेटिएको बताएका हुन् ।

विपिनसहित थाइ नागरिक पिन्टा नाट्टापोङ र एक जना इजरायली नागरिकको अवस्था अझै अज्ञात रहेको छ ।