१६ असार २०८३, मंगलबार

राजावादीद्वारा जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन घोषणा (पूर्णपाठ)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । राजावादीहरूले फेरि राजसंस्था पुर्नस्थापनाका लागि आन्दोलनको घोषणा गरेका छन् ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन सुरू गर्ने घोषणा गरेको हो ।

संयोजक सुवेदीले जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न अपिल पनि गरेका छन् ।