९ असार २०८३, मंगलबार

धितोपत्र बोर्डमा अख्यिारको छापा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

आईपीओ निष्काशनका लागि बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कमिसन मागेको आरोप लागेपछि अख्तियारले छापा मारेको हो ।

अख्तियारले आईपीओ निष्काशनको स्वीकृति माग्दै बुझाएका कागजातहरु नियन्त्रणमा लिएको छ ।