२८ असार २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २४ बैशाख । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

सबैला नगरपालिका-८ ठिल्लामा म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक १८ वर्षीय अमन राय र मोटरसाइकलको पछाडि सवार धनुषाकै विदेह नगरपालिका–७ जोगियारा बस्ने १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।