७ श्रावण २०८३, बिहिबार

वडाध्यक्षले पोखरा महानगरपालिकाका कर्मचारीमाथि कुटपिट गरे, कर्मचारी आन्दोलित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ बैशाख । पोखरामा वडाध्यक्षले महानगरपालिकाका कर्मचारीमाथि कुटपिट गरेका छन् ।

वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई कुटपिट गरेका हुन् ।

महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै वडाध्यक्षले कुटपिट गरेका हुन् ।

पोखरेलमाथि कुटपिट भएको विरोधमा महानगरका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले महानगरको काम ठप्प पारेका हुन् ।