काठमाडौं, २४ वैशाख । बागमती प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया