१८ असार २०८३, बिहिबार

सडक निर्माणमा ढिलाइ हुँदा जोखिमपूर्ण यात्रा (तस्वीरहरू)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ बैशाख । केही दिन यतादेखि परेको बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाती–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ। सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन् ।

चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ ।

तस्वीरहरू–