२१ जेष्ठ २०८३, बिहिबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्नेछ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरेपछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।