२१ जेष्ठ २०८३, बिहिबार

सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्नेछ ।

सरकारको नीति तथा कार्यक्रम आजै दिउँसो बस्ने संघीय संसद्को बैठकमा प्रस्तुत हुनेछ । दिउँसो ३ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् ।