३० आश्विन २०८३, शुक्रबार

गगन थापाविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

आज सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको हो । संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा ढिलाइ भएको भन्दै थापाले अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भनदै अदालतमा मुद्दा दर्ता भएको हो ।