२५ असार २०८३, बिहिबार

सांसद राई पक्राउ परेको सूचना संसद्‌मा सुनाइयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ बैशाख । नेपाली काँग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना संसदमा सुनाइएको छ ।

आज सभामुख देवराज घिमिरेलले प्रहरीले संसद सचिवालयमा पठाएको पत्र पढेर सुनाएका हुन् ।

सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् ।