२८ असार २०८३, आइतबार

सरकार परिवर्तनको कुरा हल्ला मात्रै : देउवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका छन् ।

आज थाइल्याण्डबाट स्वदेश फर्किएका देउवाले विमानस्थलमा कुराकानी गर्दै सरकार परिवर्तनको हल्ला सत्य नरहेको स्पष्ट पारेका हुन् ।

सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको उनको भनाइ छ ।