चितवन, ११ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका-३ चन्दनेबाट चुम्लिङटारतर्फ आउँदै गरेको ग १ त ४५३६ नम्बरको ट्याक्टर बिहीबार चुमखोलामा अनियन्त्रित भई दुर्घटना भएको छ । प्रहरीका अनुसार ट्याक्टरमा पाँच जना सवार मध्ये ३ जना पुरुष घाइते भएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया